गाेरखा- नेकपा एमाले थुमी गाँउ पाटी कमिटीको तेस्रो अधिवेशनको अवसरमा आज आर्खेतमा बृहत सास्कृतिक कार्यक्रम हुदै छ ।
स्थानिय तथा चर्चित राष्ट्रिय कलाकारको साथमा सास्कृतिक कार्यक्रम हुने थुमी एमाले अध्यक्ष कृष्ण धमलाले जानकारी दिए ।
बिहान दश बजे बाट आर्खेतमा सञ्चालन हुने कार्यक्रममा एमालेका केन्द्रिय नेता लगायत राष्ट्रिय लोकदोहोरी गायक करसिहं थापा,ममिता गुरूड़,र अमृता पौडेलको उपस्थिती हुने जनाएका छन् ।
साथै थुमी गाँउ पाटी कमिटीको तेस्रो अधिवेशनले स्थानिय चुनावलाई लक्षित गर्दै नयाँ नेतृत्व चयन गर्ने वताईएकाे छ ।
प्रतिक्रिया