काठमाडौं- सरकारले सबै स्थानीय तहलाई १२ महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने भएको छ ।
संघीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो बताए ।
हुलाकी, पुष्पलाल, उत्तर दक्षिणलगायतका राष्ट्रिय सडक सञ्जालको विस्तार तीव्र पारिने साथै काठमाडौं÷तराई मधेस फास्ट निर्माण तीव्र पारिने बताए ।
प्रतिक्रिया