+
Search

ताजा अपडेट +

पपुलर +

नीति तथा कार्यक्रम :

बालेन सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल (लाइभ)

पालिका लाइभ
२०८३ बैशाख २८, सोमबार

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।

आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलद्वारा आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्बोधनलाई स्वीकृत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ