काठमाडौं- एकैपटक ११ जना सहसचिवहरूको सरुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सह-सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै सरुवाबारे जानकारी गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सहसचिव मुकेश रेग्मी विद्युतीय सुशासन आयाेगमा सरुवा भएका छन् ।

प्रतिक्रिया