+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

पालिका लाइभ
२०८२ चैत्र १३, शुक्रबार

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारमा प्रतिभा रावल पनि मन्त्री बन्ने पक्का भएको छ ।

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा थिइन् ।

उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ