+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान, अब बैठक सिंहदरबारमा

पालिका लाइभ
२०८२ पुष २८, सोमबार

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेका छन् ।

सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ