+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछानेलाई भरतपुर लगिँदै, गाडीमा भैरहवा पुर्‍याइने

पालिका लाइभ
२०८२ पुष ४, शुक्रबार

काठमाडाैं-रास्वपा सभापति रवि लामिछाने भैरहवा पुर्‍याउन ढिलाइ भएको छ । भैरहवाको जहाज खराब मौसमका कारण उड्न नसकेपछि त्रिभुवन विमानस्थलमा लामो प्रतीक्षा गर्नु परेको हो ।

रास्वपा नेता गणेश पराजुलीका अनुसार अब भैरहवा नभएर भरतपुर लैजाने तयारी गरिएको छ ।

भरतपुर विमानस्थलबाट गाडीमा भैरहवा पुर्‍याइने उनले जानकारी दिए । रुपन्देही जिल्ला अदालतमा कागजी प्रक्रिया पुरा गरेपछि मात्रै रवि रिहाइ हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ