+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा एमालेकाे निर्वाचन तालिका सार्वजनिक, पुस १ गते मतदान

पालिका लाइभ
२०८२ मंसिर २८, आईतवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।

uml

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ