+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोलको मूल्य बढ्यो, डिजेलकाे घट्यो

पालिका लाइभ
२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौं-  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेको छ ।

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ