+
Search

ताजा अपडेट +

पपुलर +

कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

पालिका लाइभ
२०८२ असार ३२, बुधबार

सिराहा– कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई कल्याणपुर नगरपालिकाको कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो पक्राउ गरेको हो।

भुक्तानीको सिलसिलामा उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको समयमा मेयर साहलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ