काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालमा सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् ।
देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरिएन्ट जन्मन सक्ने उनको भनाइ छ ।
उनी भन्छन् – ‘देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयॉ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयॉ भेरिएन्ट जन्मन सक्छ! देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं! ख्याल राखौं-अरूलाई खाने बाघले आफुलाई पनि खानसक्छ!
देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाॅ भेरिएन्ट भन्दा खतरनाक प्रतिगमनको नयाॅ भेरिएन्ट जन्मन सक्छ!देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं!ख्याल राखौं-अरूलाई खाने बाघले आफुलाई पनि खानसक्छ!
— Baburam Bhattarai (@brb1954) September 4, 2021
प्रतिक्रिया