+
Search

ताजा अपडेट +

पपुलर +

आखिर सबै नेता ओलीजस्तै त हुन् नि भनेर संघर्षमा सहभागी नहुने गल्ती नगर्न डा. भट्टराईको आग्रह

पालिका लाइभ
२०७७ माघ ७, बुधबार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई हेरेर सबै नेता उस्तै हुन् भनेर आन्दोलन नगर्ने गल्ती नगर्न जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आम नागरिकलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले अहिलेको आन्दोलन भनेको कुनै नेताका निम्ति नभएर संविधान बचाउने आन्दोलन भएकाले सबै जनालाई सहभागी हुन आह्वान गरेका हुन्।

पूर्वप्रधानमन्त्री डा. भट्टराई ट्विटरमा लेख्छन् :

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ