+
Search

ताजा अपडेट +

पपुलर +

वैदेशिक रोजगारको डरलाग्दो तथ्यांक : ११ वर्षमा साढे ७ हजार नेपालीको मृत्यु

पालिका लाइभ
२०७६ श्रावण ४, शनिबार

काठमाडौं- वैदेशिक रोजगारीमा गएका युवाहरूकै रेमिट्यान्सले देशको अर्थतन्त्र सुरक्षित छ। तर ती युव आफैँ असुरक्षित छन्।

वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको ग्राफ डरलाग्दो छ। आर्थिक वर्ष ०६५/६६ देखि ०७५/०७६ वैशाखसम्म ७ हजार ४ सय ६९ जना नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन्।

यो तथ्यांक श्रम स्वकृति लिएर जाने कामदारको मात्रै हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। अवैध बाटोबाट वैदेशिक रोजगारमा जानेको संख्या पनि धेरै छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ