+
Search

ताजा अपडेट +

पपुलर +

प्रगतिशील युवा कलबलाई भट्टद्वारा जर्सी वितरण

पालिका लाइभ
२०७६ असार २७, शुक्रबार

काठमाडौ-  गोरखा नगरपालिका-१, छापथोकको प्रगतिशिल युवा क्लबलाई हल फ्याक्स मिडियाका म्यानेजिङ्ग डाइरेक्टर अर्जुन भट्टद्वारा १२ सेट जर्सीसहित बुट वितरण गरिएको छ ।

रानिवन क्षेत्रमा गरिएको एक कार्यक्रम विच बोल्दै उनले भने  ‘प्रगतिशील युवा क्लबलाई जर्सी वितरण गर्न पाउँदा निकै हर्षित भएको छु , र प्रगतिशील युवा कलबले हरेक खेलमा जित हात पार्दै आउने छन भन्ने पनि बिश्वास गरेको छु ।’

यसै विषयलाई सम्बोधन गर्दै अर्जुन भट्ट ले प्रगतिशील युवा कलबका अध्यक्ष राजेश भट्टलाई १२ सेट जर्सी सहित १२ सेट बुट ( जुत्ता ) पनि हस्तान्तरण गरे ।66621870 club

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ