+
Search

ताजा अपडेट +

पपुलर +

उपभोक्ता मंच गोरखाको सचेतना कार्यक्रम सम्पन्न

पालिका लाइभ
२०७५ फाल्गुन २७, सोमबार

गोरखा- रास्ट्रिय उपभोक्ता मंच गोरखा शाखाले गोरखाको पालुङ्ग्टार नगरपालिकामा एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रास्ट्रिय उपभोक्ता मंच केन्द्रिय कार्यालयको संयोजनमा तयार गरिएको उक्त कार्यक्रम दैनिक उपभोक्ग्य बस्तुमा बिषादी न्यूनीकरण सम्बन्धी सचेतना गराएको आयोजकले जनाएको छ ।

54390836 3129066290499863 5980842251461328896 n.jpg? nc cat=100& nc ht=scontent.fktm4 1

रास्ट्रिय उपभोक्ता मंच गोरखाका अध्यक्ष प्रसान्त देवकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पालुङटार नगरपालिका प्रमुख दिपक र्इ. दिपक बाबु कडेल, बिशेष अतिथि उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जन, केन्द्रिय का समितिका सचिव गोविन्द सुबेदी, साल्ट कर्पोरेसन लिमिटेडका शुरेस राज भण्डारी, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख दुर्गा प्रसाद पण्डित, जिल्ला शाखाका सचिव सन्तोष दवाडी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बिषादी बिज्ञ पशुराम अधिकारि, जिल्ला शाखा काठमाडाैंका सचिव मदन दास लगयात थुप्रै व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको गोरखा शाखा सचिव दवाडीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ