काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी ओली अशिष्टता र तर्कहीन गालीगलौजमा उत्रिएको आरोप लगाएका...