+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

खोप्लाङ पुगेर नारायणकाजीले बाबुरामलाई भने : गोर्खाली जनतालाई भेडा बाख्रा जस्तो नठान्नुहोला

गोरखा- नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोर्खाली जनतालाई भेडा बाख्रा जस्तो नठान्न डा. बाबुराम भट्टराईलाई चेतावनी दिएका छन् ।...

२०७४ कार्तिक १७, शुक्रबार

नारायणकाजी माओवादी नै होइनन् : बाबुराम भट्टराई

गोरखा–  नयाँ शक्ति पार्टीका नेता तथा प्रतिनिधिसभा क्षेत्र न २ का उम्मेदवार डा बावुराम भट्टराईले नारायणकाजी श्रेष्ठ माओवादी नै नभएको...

२०७४ कार्तिक १६, बिहीबार

०६४ मा सबिधान बनाउन जिताउनु भयो, अहिले कार्यन्वयन गर्न जिताउनु होस : बाबुराम भट्टराई

गोरखा- नयाँ शक्ती पाटीका संयोजक तथा पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले संबिधान कार्यन्वयनका लागि आफुलाई जिताउन मतदातालाई आग्रह गरेका छन्...

२०७४ कार्तिक १५, बुधबार

बाबुराम र नारायणकाजी लड्ने चुनावी क्षेत्रलाई किन राखियो अति संवेदनशील सूचीमा?

गोरखा- गोरखामा २ सय १३ मतदानस्थलमध्ये जिल्लाका ६८ वटा मतदानस्थललाई अतिसंवेदनशील मानिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। चुनावलाई लक्षित गरी...

२०७४ कार्तिक ८, बुधबार

निर्माण कम्पनीको ढिलाइ: प्याउदी खोलाको पुल निर्माण अलपत्र, कमजोर बन्दै संरचना

गोरखा- रड ठड्याएको डेढ वर्ष बितिसक्दा गोरखास्थित प्याउदी खोलाको पुल निर्माण कार्यले गति लिन सकेको छैन। पालुङटार नगरपालिका वडा नं...

२०७४ कार्तिक ७, मंगलवार

निषेधको जोडफलका कारण वाम गठबन्धनबाट बाहिरिएँ : बावुराम भट्टराई

गोरखा– नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराईले निषेधको जोडफलका कारण वाम गठबन्धनबाट बाहिरिएको बताएका छन्। प्रतिनिधिसभा निर्वाचनका...

२०७४ कार्तिक ६, सोमबार

पत्रकारीतामा चुनावी विकृति

देश यति बेला स्थानीय तहको निर्वाचन होमिएको छ । देशभर रहेका ६४४ स्थानीय तहमा चुनाव होला की भन्नेमा निश्चित आधार...

२०७४ बैशाख २०, बुधबार

मानव सेवा आश्रमको पाँचौ शाखा गोरखामा, १ बर्ष भित्रमा गोरखालाई सडक मानव मुक्त बनाउने

गाेरखा- मानव सेवा आश्रमले आफ्नो पाँचौ शाखा गोरखामा विस्तार गरेको छ । शनिबार एक औपचारिक कार्यक्रम गरी आश्रमका सद्भावना दुत...

२०७३ चैत्र ६, आईतवार

साना दल विपक्षमा, स्वतन्त्र भने थ्रेसहोल्डको पक्षमा

काठमाडौँ- संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने...

२०७३ माघ २५, मंगलवार

नौबिसे दुर्घटना उपचारका क्रममा ७ वर्षिय बालक थापाको मृत्यु, १२ जना घाईते

गाेरखा- नौबिसे दुर्घटना  परि गोरखा जिल्ला घर भएका ७ वर्षिय बालक सुजन थापाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ...

२०७३ माघ २५, मंगलवार

संयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले जलाए स्थानिय निकाय पुनसंरचनाकाे खाका र प्रतिवेदन

नवलपरासी- नवलपरासीमा संयुक्त लोक्तान्त्रिक मधेशी मोर्चाले स्थानिय निकाय पुन र्संरचनाको खाका र प्रतिवेदन जलाएको छन् । सत्ता पक्षमा रहेका ठुला...

२०७३ माघ २५, मंगलवार

गाविस सचिवको आन्दोलनले सेवाग्राही मर्कामा

गाेरखा- कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता लगायत सुविधा माग गर्दै गाविस सचिवहरु आन्दोलन उत्रिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।  भूकम्प पश्चात...

२०७३ माघ २३, आईतवार

पुर्न निर्माणमा जुटे गाउँलेहरु

गोरखा- भूकम्पपछि आर्थिक अभाव झेल्दै हजारौं युवाहरु विदेश गईरहेका छन् । कैयन युवाहरु अझै पनि राहत र अवसरको पर्खाइमा गाउँमा...

२०७३ माघ २३, आईतवार

काे बन्ला पत्रकार महासंघ गाेरखाकाे सभापति !

जिल्लामा नेपाल पत्रकार महासंघ गोरखाको नयाँ नेतृत्व को होला भनी सरोकारवाला निकायहरू वीच दैनिक चिया गफ बाक्लै हुन थालेको छ...

२०७३ माघ २३, आईतवार

जनताको बलले भ्याल्ला भच्चेक सडक खुल्यो

गोरखा- गोरखाको मुच्चोक गाविसमा रहेको भ्याल्ला फाँटबाट ओलाराे हुदै थानिथान–भच्चेक जोड्ने सडक निर्माण कारणय सुरूवात भएको छ । लामो समयदेखि...

२०७३ मंसिर ८, बुधबार

हड्ताल गर्न नपाउने श्रमिकबिरोधी ऐन ल्याइए सडक आन्दोलन गर्ने चेतावनी

काठमाडौ- श्रमिक संगठनहरुले औधोगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र ऐनमार्फत गरिएका श्रमिकको हड्ताल गर्ने र हड्ताल अबधिको तलबमा प्रतिबन्ध...

२०७३ आश्विन २३, आईतवार

पुस्तकालय बनाउन जुर्मुराउँदै ताकुकोटबासी

गाेरखा- 'नेपालीले सक्छौँ' अभियान अन्तरगत गोरखाको ताकुकोटमा बन्न लागिरहेको सामुदायिक पुस्तकालयको बारेमा आज ताकुकोटमा छलफल सम्पन्न भएको छ । ताकुकोट...

२०७३ आश्विन २३, आईतवार

साझा बस दशैंदेखि गोरखा-काठमाडौं रूटमा चल्दै

गाेरखा- काठमाडौंबाट असोज १६ गतेदेखि साझाका बसहरु गोरखा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी...

२०७३ आश्विन १३, बिहीबार

न्यौपानेले सचिव नछाड्ने संकेत

गाेरखा- जिल्लामा रहेर लामो समय पत्रकारीतामा विताएका राजेन्द्र न्यौपानेले प्रेस सेन्टर नेपालको एकताको प्रथम महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका...

२०७३ आश्विन ११, मंगलवार

भुकम्प पिडितलाई सरकारले उपलब्ध गराउने दुई लाख रुपैया अनुदान सम्झौता कार्य सप्पन्न

गाेरखा- गोरखाको मुच्चोक गाविसमा भुकम्प पीडितलाई घर बनाउन सरकारले प्रदान गर्ने दुई लाख रुपैया अनुदान रकमको लागी अनुदान सम्झौता कार्य...

२०७३ जेष्ठ ३२, मंगलवार

चतुर्माला उमाबिमा ३ दिने वाल-सचेतना सम्बन्धि तालिम सपन्न

गाेरखा- मुच्चोकको चतुर्माला उमाविमा जेठ ५, ६ र ७ गते तीन दिनसम्म वाल सचेतना तालिम संचालन भइ सम्पन्न भएको छ...

२०७३ जेष्ठ १२, बुधबार