+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

आइएमई लाइफको नवौँ वार्षिकोत्सव, सुदूरपश्चिम र कर्णालीका स्वास्थ्य संस्थालाई १० ‘बेबी वार्मर’

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी नवौँ वार्षिकोत्सव मनाएको छ ।...

२०८३ भाद्र २, मंगलवार

समय, प्रविधि र सामाजिक आवश्यकतानुसार कानुन बनाउनुपर्छ : सभामुख अर्याल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले समय, प्रविधि र सामाजिक आवश्यकताअनुसार कानुन निर्माण तथा परिमार्जन गर्नुपर्ने बताएका छन् । कानुन, न्याय...

२०८३ भाद्र २, मंगलवार

कानुन र विधिकै आधारमा बिजुलीको बक्यौता उठाउँछौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अल्झिएको डेडिकेटेड र ट्रंकलाइनको बिजुलीको बक्यौता असुलीलाई कानुन र विधिका आधारमा...

२०८३ भाद्र २, मंगलवार

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

काठमाडौं- कुमारी बैंकले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमा आईआरडी...

२०८३ भाद्र २, मंगलवार

विदेशबाट फर्किने उद्यमीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाऔँ : चन्द्र ढकाल

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई...

२०८३ भाद्र १, सोमबार

अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु गरेको छ । बीमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको...

२०८३ श्रावण ३०, शनिबार

नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

काठमाडौं- नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ...

२०८३ श्रावण ३०, शनिबार

दुईपटक मेयरको कुर्सी खाली, दुवैपटक भाग्यमानी परनियालाई जिम्मेवारी

रौतहट- देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेलले लगातार दुई कार्यकालमा उपप्रमुखमा निर्वाचित हुँदै दुवैपटक कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर...

२०८३ श्रावण ३०, शनिबार

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने– आउनुहोस्, ढुक्कसँग लगानी गर्नुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङझाउ सहरमा आजबाट...

२०८३ श्रावण ३०, शनिबार

कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गर्दै सरकार, यस्तो छ नयाँ मापदण्ड

काठमाडौं- सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र...

२०८३ श्रावण २९, शुक्रबार

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

काठमाडौं- जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण...

२०८३ श्रावण २९, शुक्रबार

नाइमा एक्स्पोमा सिद्धार्थ बैंकको अफर, ०.५ प्रतिशत सेवा शुल्कमै सवारी कर्जा

काठमाडौं- नाइमाद्वारा आयोजना भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पार्टनरका रूपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष...

२०८३ श्रावण २९, शुक्रबार

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडाैं- कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ...

२०८३ श्रावण २९, शुक्रबार

सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्नकै लागि अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने

काठमाडाैं- सरकारी कार्यालयमा निवेदन लेख्न, फारम भर्न वा आवश्यक कागजात मिलाउन सेवाग्राहीले अब अनधिकृत व्यक्तिको सहयोग लिनुपर्ने बाध्यता हट्ने भएको...

२०८३ श्रावण २९, शुक्रबार

हुलाकमार्फत घरदैलोमै साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी वितरण

काठमाडौं- हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने अभियानले गति लिएको छ। सरकारी कागजात...

२०८३ श्रावण २९, शुक्रबार

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको...

२०८३ श्रावण २९, शुक्रबार

इन्भेस्टमेन्ट मेगा बैंकले भन्यो- मुद्दा दायरले बैंकको कार्यसम्पादनमा असर पर्दैन

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारबाहीको विषयलाई लिएर बैंकका...

२०८३ श्रावण २९, शुक्रबार

‘गोप्य प्रतिवेदन सरकारले सार्वजनिक गरिदिनु दुर्भाग्यपूर्ण र कानुनी उपहास’

काठमाडौं- संस्थागत गोपनीय प्रतिवेदन ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सरकारले विना अनुमति सार्वजनिक गरिदिएको भन्दै एनसेलले...

२०८३ श्रावण २९, शुक्रबार

ग्लोबल आईएमई बैंकको ५.९९ प्रतिशत ब्याजदरमा ‘अटो लोन’

काठमाडौं- ग्लोबल आईएमई बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा प्रदान गरेको छ । बैंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ लक्षित यस्तो...

२०८३ श्रावण २९, शुक्रबार

धरान उपमहानगरको बजेट डेढ महिनापछि पारित, २ अर्ब ७६ करोड विनियोजन

काठमाडाैं- धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट बल्ल पारित गरेको...

२०८३ श्रावण २९, शुक्रबार

केन्द्रका कार्यक्रम प्रदेश र स्थानीय तहले रोकिरहेका छन् : महामन्त्री आचार्य

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले संघीय सरकारले ल्याएका महत्त्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहबाट अवरोध...

२०८३ श्रावण २३, शनिबार