+
Search

ताजा अपडेट +

पपुलर +

लीलाधर काेइराला

लेखकबाट

कांग्रेस गाेरखा : पालिका अधिवेशनमा पौडेल पक्ष हाबी

गोरखा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गोरखाका ११ स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । जिल्लामा रामचन्द्र पौडेल पक्षको...

२०७८ आश्विन १२, मंगलवार

नेपाली कांग्रेस गोरखा : सभापतिमा गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसमेत आंकाक्षी, कोहि दोहो¥याउदैं !

गोरखा- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन पूर्वनिर्धारित समयअनुसार मङ्सिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ । निर्धारित समयअनुसार सबै वडामा अधिवेशन...

२०७८ भाद्र २६, शनिबार

सामुदायीक वनमा पदाधिकारीकाे मनाेमानी, चारबर्षदेखि हुनसकेन साधरणसभा

गोरखा- सामान्यतयः एउटा संस्थाको साधरणसभा तथा बैठक कुन समय र कहिले हुने हाे लगभग पहिल्यै नै तय भएको हुन्छ ।...

२०७८ भाद्र १९, शनिबार

बारपाक-सुलिकाेटमा ‘बेथिति’ : कानुन मिचेर भत्ता र ठेक्का, निव्याजी अनुदान

गोरखा- गोरखाको सबैभन्दा बढी बेरुजु निस्किएको बारपाक–सुलिकोट गाउँपालिकाले आफू खुसी विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ...

२०७८ भाद्र १८, शुक्रबार

अजिरकाेटमा खाजा खर्चमा गयाे २२ लाख, अध्यक्ष र उपाध्यक्ष लिन्छन् दाेहाेराे सुविधा

गोरखा- अजिरकोट गाउँपालिकामा ७५ करोड ३३ लाख ७१ हजारको महालेखापरीक्षक गर्दा ०.७६ प्रतिशत अर्थात् ५६ लाख ९३ हजार रुपैयाँ बेरुजु...

२०७८ भाद्र १७, बिहीबार

सिरानचाेक गाउँपालिका : नदिमा अवैध दोहन, औद्योगिक ग्रामको प्रगति शून्य

गोरखा- महालेखा परीक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार सिरानचोक गाउँपालिकामा १ करोड ६८ लाख ५१ हजार रुपैयाँ...

२०७८ भाद्र १५, मंगलवार

फलामे डन्डीमा बढी भुक्तानी, छाया नेपालबाट तत्काल असुल गर्नु

गोरखा- पालुङटार नगरपालिकामा १ अर्ब ५९ करोड ८६ लाख ३६ हजारको लेखा परीक्षण हुँदा २ करोड ९६ हजार अर्थात् १.२६...

२०७८ भाद्र १४, सोमबार

आर्थिक अनुशासन र नियम कानुनको धज्जी उडाउँदै गोरखा नगरपालिका

गोरखा- आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभाबी बजेट खर्च गर्नेमा गोरखा नगरपालिका परेको छ । आर्थिक ऐन, नियम र...

२०७८ भाद्र १४, सोमबार

१५ लाखमा खरिद गरेकाे ड्राेन दुईबर्ष देखि स्टोरमै थन्कियो

गाेरखा- प्रविधिको प्रयोगले प्राविधिक जनशक्ति घटाउने तथा नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा...

२०७८ भाद्र १४, सोमबार

महालेखा प्रतिवेदन : गोरखाका स्थानीय तहको बेरुजु २३ करोड ५३ लाख

गोरखा- स्थानीय तहले आर्थिक बर्ष २०७७/०७८ मा कुल १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत...

२०७८ भाद्र ५, शनिबार

नारायणकाजीलाई राेक्न ‘जनयुद्ध’कालीन नेता एकढिक्का : संविधानको सहारा लिदै देउवाले भने- मिल्दैन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसले नेतृत्व गर्ने भन्ने विषयमा नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ ।...

२०७८ श्रावण २०, बुधबार

प्रचण्ड निवासमा गोरखाका माओवादी : नारायणकाजीलाई राेक्नुपर्याे, हरिराजलाई जसरी पनि मन्त्री बनाउनुपर्याे

गोरखा– नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डपछिको दोस्रो नेता हुन् । त्यति मात्र होइनन् उनी पार्टी प्रवक्तासमेत हुन्...

२०७८ श्रावण १७, आईतवार

बाँनिया निर्माण सेवा : दराैंदीमा अवैध दाेहन, अलपत्र सडक

 गोरखा- सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४...

२०७८ श्रावण १४, बिहीबार

दरौंदी पुलमा मेयरकाे ‘गिद्दे नजर’ : संरक्षणकाे नाममा अवैध दाेहन

गोरखा– तत्कालिन भौतिक मन्त्री हिसिला यमि भट्टराईले शिलान्याश गरेको दरौंदीमाथीको यो पुल २०६८/७९ मा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन...

२०७८ श्रावण ११, सोमबार

नियामक निकायको मिलेमत्तोमा ‘अबैध क्रसर’

गोरखा– शनिबार, माघ २५, २०७६ मा गण्डकी प्रदेश सरकारले लागू गरेको मापदण्ड विपरित सञ्चालन भएका क्रसर उद्योग अबको डेढ महिनाभित्र...

२०७८ श्रावण ७, बिहीबार

दरौंदीमा नदिजन्य पर्दाथ उत्खनन् : राजश्वको लोभमा क्रसरलाई खोला सुम्पिदै स्थानीय सरकार

गोरखा- २०७७ फागुन १९ गते गोरखा नगरपालिकाले नदिजन्य पर्दाथ उत्खनन्का लागि बोलपत्र स्वीकृत गर्ने आशयको सुचना सार्वजनिक गर्यो । त्यो...

२०७८ असार २२, मंगलवार

गोरखाकाली रबर उघोग : निजि क्षेत्रको सहकार्यमा सञ्चालनमा ल्याउने सरकारी नीति, कार्यान्वयनमा आशंका

गाेरखा- सरकारले आगामी आर्थिक वर्षमा बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको छ । विभिन्न कारणले बन्द भएका...

२०७८ असार १८, शुक्रबार

गाेरखाका ८ स्थानीय तहकाे बजेट करिव ६ अर्व : गण्डकी, आरुघाट र चुमनुब्रीले ल्याउन सकेनन्

गाेरखा- जिल्लाका ८ स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि करिब ६ अर्थ हाराहारीकाे बजेट सार्वजानिक गरेका छन् ।...

२०७८ असार ११, शुक्रबार

बेरोजगारलाई रोजगार दिन पर्यटन मार्ग बनाउदैं अजिरकोट गाउँपालिका

भच्चेक- बेरोजगारलाई रोजगार दिन सरकारले जिल्लाका सबै स्थानीय तहमा बजेट पठाएपछि अजिरकोट गाउँपालिकाले बेरोजगार युवाहरूलाई बेरोजगार फर्म भर्न आह्वान गर्‍यो...

२०७८ असार १, मंगलवार

भच्चेक स्वास्थ चौकी : महामारीमा जनताले पाएन सेवा

काठमाडाैं- अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा रहेको 'भच्चेक स्वास्थ्य चौकी’ले यो महामारीको समयमा उचित व्यवस्थापनको अभावमा स्वास्थ्य सेवा प्रदान गर्न असफल...

२०७८ जेष्ठ २०, बिहीबार

७ बर्षदेखि बन्द गोरखाकाली रबर उघोग : बन्यो चुनावी एजेन्डा, तर सञ्चालनमा आएन

गोरखा- नेपालकै एक मात्र रबर उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको...

२०७८ जेष्ठ १६, आईतवार