+
Search

ताजा अपडेट +

पपुलर +

इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो, कहाँ कति ?

पालिका लाइभ
२०८१ मंसिर १८, मंगलवार

काठमाडौं- हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ।

नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो।

नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनमा २ रुपैयाँ मूल्य बढाएको थियो।

प्राधिकरणले बुधबारबाट लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ