+
Search

ताजा अपडेट +

पपुलर +

पाल्पाको तानसेनमा सञ्चालनमा आयो एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

पालिका लाइभ
२०८३ भाद्र २, मंगलवार

काठमाडौं– एभरेष्ट बैंकले पाल्पाको तानसेन ७ मा आफ्नो सेवा विस्तार गरेको छ।

भदौ १ गते तानसेन–७, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ।

उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पा बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ सुविधा लिन सक्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ