+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले बालबालिकाको लागि अस्थायी संरक्षण गृह स्थापना गर्ने

पालिका लाइभ
२०८२ असार २९, आईतवार

काठमाडौं- काठमाडौं महानगरपालिकाले बालबालिकाहरूको लागि ‘अस्थायी संरक्षण गृह’ स्थापना गर्ने भएको छ।

आज महानगरपालिका नगर सभाको १७ औँ अधिवेशनमा प्रमुख बालेन शाहले आव २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त गृह स्थापना गरि सञ्चालनमा ल्याउने घोषणा गरे।

उनले भने,‘बालापनको रक्षा,भविष्यको सुरक्षा कार्यक्रममार्फत बाल संरक्षण प्रणालीको स्थापना गर्न बालअधिकारको पूर्ण सुनिश्चतता गरिने छ, हिंसा जोखिममा परेका बालबालिकाहरूको अस्थायी संरक्षण गृह स्थापना गरि सञ्चालनमा ल्याइने छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ