+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने

पालिका लाइभ
२०८२ असार २७, शुक्रबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा निर्धारण गरेको छ ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  २५ अर्बको बजेट ल्याउने तय गरेको हो ।

बैठकमा प्रमुख शाहले विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ