+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धि सम्झौता

पालिका लाइभ
२०८२ जेष्ठ २५, आईतवार

काठमाडौं- प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता गरिएको छ।

होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो। जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल यार्शामा   होटल कोठामा १५ प्रतिशत र खाना तथा पेयपदार्थमा ५ प्रतिशत छुट पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ