+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापाले दर्ता गरे सभापतिमा उम्मेदवारी

पालिका लाइभ
२०८२ पुष ३०, बुधबार

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ