+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस विशेष महाधिवेशन : सभापति बन्न ३० हजार उम्मेदवार शुल्क

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि मतदान तथा मतगणनासम्मको विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

समितिका संयोजक सीताराम केसीका अनुसार विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न शुल्क तोकिएको छ । सभापति पदका लागि ३० हजार रुपैयाँ तोकिएको छ । उपसभापति र महामन्त्री पदमा २५ हजार रुपैयाँ, सहमहामन्त्री पदमा २० हजार रुपैयाँ र केन्द्रीय सदस्य पदमा १० हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ