+
Search

ताजा अपडेट +

पपुलर +

नेकपाका २४९९ केन्द्रीय सदस्यले लिए शपथ

पालिका लाइभ
२०८२ पुष २९, मंगलवार

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ज्येष्ठ सदस्य एनके प्रसाईँबाट केन्द्रीय सदस्यहरूलाई शपथ लिएका हुन्।

नेकपाले २ हजार ४ सय ९९ केन्द्रीय सदस्य बनाएको छ। काठमाडौंमा उपस्थित नभएकाहरूलाई भर्चुअल माध्यमबाट शपथ गराइएको थियो।

नेकपाले १ हजार शुल्क बुझाएपछि केन्द्रीय कार्यालयबाट परिचयपत्र दिने व्यवस्था गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ