+
Search

ताजा अपडेट +

पपुलर +

चौकी बजार

संखुवासभाको मादी नगरपालिकामा अवस्थित चौकी बजार (फोटो फिचर)

पालिका लाइभ
२०८२ बैशाख १३, शनिबार

संखुवासभा हिमाली भेगको एक दुर्गम जिल्ला हो त्यसैले विकासका पूर्वाधारहरूको विकास पुग्न सकेको छैन ।

संखुवासभाको मादी नगरपालिकामा राई, लिम्बुको बाहुल्यता बढी रहेको छ । यहाँका मानिस आर्थिक श्रोतको रूपमा कृषिमा निर्भर रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ