+
Search

ताजा अपडेट +

पपुलर +

महानगरले चलायो कवाड संकलन केन्द्रमा डोजर (फाेटाेफिचर)

पालिका लाइभ
२०८२ बैशाख ४, बिहीबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ ।

नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै चालेको ‘डोजर अभियान’ चलाउने निर्णय यसअघि नै गरेको थियो । त्यसका विरुद्ध कवाड व्यवसायीहरूले सडक आन्दोलन समेत गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ