+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीलाई रामकुमारीको चुनौती : यो राजनीतिक मुद्दा हो, पक्राउ पूर्जी लिएर आउनुस्

पालिका लाइभ
२०७७ माघ २९, बिहीबार

काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए । झाँक्रीले पनि त्यो स्वीकार गरिन् ।

‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ