+
Search

ताजा अपडेट +

पपुलर +

चार जिल्लाका ५७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

पालिका लाइभ
२०७७ बैशाख ३०, मंगलवार

काठमाडौं– नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ