+
Search

ताजा अपडेट +

पपुलर +

एकीकृत समाजवादीको घोषणापत्र : २०० युनिटसम्म निशुल्क विजुली (पूर्णपाठ)

पालिका लाइभ
२०७९ बैशाख ६, मंगलवार

काठमाडौं– नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ ।

उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

हेर्नुहोस् घोषणापत्र : 

[pdf-embedder url=”https://www.palikalive.com/wp-content/uploads/Samajbadi_Ghosana-Patra-14-X-21.5-cm.pdf” title=”Samajbadi_Ghosana Patra 14 X 21.5 cm”]

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ