+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्री भन्छन् : मिर्गौला प्रत्यारोपणपछि जोश बढेको छ, फुलेका जुँगा कालो हुन थाले

पालिका लाइभ
२०७७ कार्तिक २३, आईतवार

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको अनुभव सुनाए ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँगकाे भेटमा यस्ताे बताएका हुन् ।

‘अपरेसनपछि झनै जोश बढेको छ, फुलेका जुँगा कालो हुन थालेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै छलफलमा सहभागी एक नेताले भने । बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ