+
Search

ताजा अपडेट +

पपुलर +

थप एक नेपालीमा कोरोना भाइरस : उपत्यकाबाहिर पहिलो पटक कोरोना भाइरस पुष्टि

पालिका लाइभ
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं- नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो।

उनको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ