काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ उपसचिव,१४ जना शाखा अधिकृत गरी ६८ कर्मचारीको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न मितिमा ती कर्मचारीहरूको सरुवा गरेको हो ।
मन्त्रालयले २७ जना उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाएको छ भने बाँकी उपसचिवहरूलाई विभिन्न मन्त्रालय, आयोग, कार्यालय, जिससमा पठाएको छ ।
काे कहाँ पुगे ?
प्रतिक्रिया