+
Search

ताजा अपडेट +

पपुलर +

६३ स्थानीय तहमा उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

पालिका लाइभ
२०८२ चैत्र १७, मंगलवार

काठमाडौं- लामो समयदेखि प्रमुख प्रशसकीय अधिकृत विहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कर्मचारी खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरू सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार, केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ