+
Search

ताजा अपडेट +

पपुलर +

अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा

पालिका लाइभ
२०८२ चैत्र १६, सोमबार

काठमाडौं– अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ ।

अर्थमा कार्यरत उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ