+
Search

ताजा अपडेट +

पपुलर +

काभ्रेको भुम्लु पहिलो डढेलो मुक्त पालीका घोषणा

पालिका लाइभ
२०८२ असार ४, बुधबार

काभ्रे– भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषणा गरिएको छ ।

मंगलवार जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा १३ स्थानीय तह माध्यमा भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषण गरिएको हो ।

डढेलो मुक्त घोषण गर्न सफल भएकोमा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट पुरस्कारसहित सम्मान गरिएको छ ।

(एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा र जिसस प्रमुख दीपककुमार गौतमले संयुक्त रूपमा सम्मान गरेका थिए ।

पालीकाले हरेक वर्ष हिउँद महिनामा डढेलोको मार भोग्नु परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ