काठमाडाैं- गोरखाको आरुघाट गाउँपालिका वडा न २ मान्बुका २५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशले शुक्रवार सार्वजनिक गरेको नयाँ अपडेटमा गाउँपालिकाका २५ वर्षीय युवामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
उनि जुम्ला कार्यरत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।
उनी सुरक्षाकर्मी भएको खुलेको छ ।
प्रतिक्रिया