पाेखरा- गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनीमा गाउँपालिकामा पेट्रोलियम पदार्थ भण्डार केन्द्र निर्माण गरिने भएको छ । आईतबार बसेको गण्डकी प्रदेश...