+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति विद्या भण्डारी र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

पालिका लाइभ
२०७६ आश्विन २५, शनिबार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ।

राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी ‍शनिबार अपराह्न दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ