+
Search

ताजा अपडेट +

पपुलर +

पूर्व ऊर्जा मन्त्री दीपक खड्का पक्राउ, स्काउट र घरमा विदेशी मुद्राबारे अनुसन्धान हुने

पालिका लाइभ
२०८२ चैत्र १५, आईतवार

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् ।

उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् ।

जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी हुँदा पैसा उडेको भन्दै एक भिडियो भाइरल भएको थियो ।

जसका बारेमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबी स्रोतले पूर्वमन्त्री खड्का पक्राउ परेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ