+
Search

ताजा अपडेट +

पपुलर +

गायक प्रशान्त तामाङको निधन

पालिका लाइभ
२०८२ पुष २७, आईतवार

काठमाडौं– गायक प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीले प्रशान्तको दिल्लीस्थित आफ्नै निवासमा आइतबार निधन भएको जानकारी दिए ।

हृदयघातका कारण उनको निधन भएको बताइएको छ । इन्डियन आइडल विजेता बनेपछि तामाङ चर्चामा थिए । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनयसमेत गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ