+
Search

ताजा अपडेट +

पपुलर +

एलिमिनेटरमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

पालिका लाइभ
२०८२ मंसिर २४, बुधबार

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४:०० बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौँ तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ