काठमाडौं- प्रहरी प्रधान कार्यालयले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ।
प्रहरी महानिरीक्षकको बुधबारको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार कात्तिकको तलव र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्स्पेक्टरहरूको सरुवा गरिएको छ।
यस्तो छ सुरुवा हुनेहरूको सूची
प्रतिक्रिया