+
Search

ताजा अपडेट +

पपुलर +

मौद्रिक नीति : घर कर्जाको सीमा बढ्यो

पालिका लाइभ
२०८२ असार २७, शुक्रबार

काठमाडौं– आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आवासीय घरकर्जाको सीमा बढाएको छ ।

हाल २ करोड रहेको कर्जाको सीमा अब ३ करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

नयाँ घर बनाउदा ८० प्रतिशत र अन्य घर कर्जामा ७० प्रतिशत कर्जा दिने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ