+
Search

ताजा अपडेट +

पपुलर +

आईएमई पेको मोबाईल रिचार्जमा ५ प्रतिशतसम्म क्यासब्याकको निरन्तरता

पालिका लाइभ
२०८० असार २, शनिबार

काठमाडौँ– ‘आईएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ।

आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो।

केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिस्टर नम्बरमा रिचार्ज गर्द ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ