+
Search

ताजा अपडेट +

पपुलर +

हर्क साम्पाङले रुबी कुमारीलाई भने- अब तिमी पुरै देशको बन्नेछौं, जरा नबिर्सनु !

पालिका लाइभ
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख बन्न लागेको रुबी कुमारी ठाकुरलाई अब तिमि पुरै देशको भएको बताउँदै जन्मदातालाई नबिर्सिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले असल काम गरेर देखाएपछि आफूले बधाई दिने भन्दै अब पुरै देशको बन्ने र जरालाई नबिर्सिन सुझाव दिएका हुन् ।

उनले भनेका छन्- ‘बधाई दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाए पछि मात्रै म बधाई दिने गर्छु ! कार्यकाल भरि पार्टीकी रहनेछैनौ अब ! तिमी पूरै देशकी बन्नेछौ ! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु ! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ !’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ