+
Search

ताजा अपडेट +

पपुलर +

जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ

पालिका लाइभ
२०८२ चैत्र २०, शुक्रबार

काठमाडाैं– जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अग्रवाललाई शुक्रवार साँझ पक्राउ गरेको हो ।

अग्रवाल बिहीबार सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्टका साझेदार हुन् ।

भट्ट र अग्रवालले पब्लिक लिमिटेड कम्पनीहरूको पैसा दुरुपयोग गरी सेयर बजार कब्जा गर्नेदेखि बिमा, जलविद्युत् लगायतमा प्रभुत्व जमाउँदै आएको आरोप लागेको छ ।

अग्रवालका छोरा सुलभ अग्रवाल यसअघि कालोबजारी प्रकरणमा पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ