+
Search

ताजा अपडेट +

पपुलर +

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म

फाइल तस्बिर
पालिका लाइभ
२०८२ माघ ७, बुधबार

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको समयतालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुनेछ ।

शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।

परीक्षा तालिका

see

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ